डाँक सेवा
हुलाक कार्यालयबाट विभिन्न हुलाक वस्तुहरू पठाउने र पाउने सेवा नै डाँक सेवा हो । यस कार्यालयबाट देहायका हुलाक वस्तु दर्ता तथा वितरण हुन्छ।
- साधारण पत्र
- स्वदेशि
- वैदेशिक
- रजिष्ट्रि पत्र
- स्वदेशि
- वैदेशिक
- बुकपोष्ट
- हुलाक पत्र (पोष्ट कार्ड)
- समाचारपत्र/पत्रपत्रिका/अखबार