जिल्ला समन्वय समितिको कार्यालय लमजुङबाट जिल्ला हुलाक कार्यालय लमजुङमा सरुवा भई आउनुभएका हुलाक अधिकृत श्री श्याम विक्रम न्यौपाने सरको स्वागत कार्यक्रमका तस्बिर