नेपाल सरकार
संचार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
जिल्ला हुलाक कार्यलय लमजुङ
नागरिक वडापत्र (CITIZEN CHARTER)
लमजुङ जिल्ला हुलाक कार्यलयले प्रदान गर्ने सेवा सुविधाहरुको विवरण
क्र स सेवा विवरण पेश गर्नुपर्ने कागजात लाग्ने शुल्क लाग्ने समय जिम्मेवार फाँट शाखा गुनासो सुन्ने अधिकारी कैफियत
चिठ्ठी पत्र क) आन्तरिक साधारण र रजिष्ट्रि तोकिएको आकारको खाममा प्रेषक र प्रापकको नाम र ठेगाना उल्लेख भएको हुनुपर्ने चिठ्ठिको पहिलो २० ग्राममा रु १०/- त्यसपछि प्रत्येक १० ग्रामको रु ५/- थप महशुल लाग्ने । प्रत्येकको रजिष्ट्रेसन शुल्क रु ३०/- लाग्ने । तुरुन्तै डाँक हुलाक अधिकृत कैफियत
चिठ्ठी पत्र ख) वैदेशिक साधारण र रजिष्ट्रि १.हुलाक महशुल टिकट टाँसी प्रेषा र प्रापकको नाम र ठेगाना उल्लेख भएको हुनुपर्ने २.अङ्ग्रेजी भाषामा लेखिनुपर्ने चिठ्ठी हवाई मार्गका लागि २० ग्रामसम्म प्रथम क्षेत्रको साधारण रु ५०/- र रजिष्ट्री रु ३००/- द्वितीय क्षेत्रको साधारण रु ६०/- र रजिष्ट्री रु ३१०/- तृतीय क्षेत्रको साधारण रु ८०/- र रजिष्ट्री रु ३३०/- चतुर्थ क्षेत्रको साधारण रु १००/- र रजिष्ट्री रु ३५०/- दस्तुर लाग्ने । २० ग्राम भन्दा माथि तोकिए बमोजिम थप महशुल दस्तुर लाग्ने। चिठ्ठी संग्रह मार्गका लागि २० ग्रामसम्म सार्क मुलुकहरुका लागि रु ४५ /- ए पि पि यू का सदस्यहरुकालागि रु ५०/- र अन्य राष्टका लागि रु ६०/- महशुल दस्तुर लाग्ने । २० ग्राम भन्दा माथि तोकिए बमोजिम थप महशुल लाग्ने । तुरुन्तै डाँक हुलाक अधिकृत
बुकपोष्ट छापाकागज श्रेणीको कागजमा हुनुपर्ने आन्तरिक हकमा २० ग्रामको रु ३५ /- त्यसपछिको हरेक २० ग्रामको रु ५ /- दस्तुर लाग्ने वैदेशिक हकमा ५० ग्राम सम्मको पथम श्रेणीबो रु ८०/- र रजिष्ट्रि रु ३३०/- द्वितीय श्रेणीको रु १६०/- र चतुर्थ श्रेणीको रु १९०/- दस्तुर लाग्ने। तुरुन्तै डाँक हुलाक अधिकृत
हुलाक दर्ता समाचार पत्रिका हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने । एक प्रतिको १०० ग्रामसम्म रु २/- त्यसपछि प्रत्येक २० ग्रामको रु २/- थप दस्तुर लाग्ने । तुरुन्तै डाँक हुलाक अधिकृत
अन्धा साहित्य ब्रेल लिपिमा छापिएको हुनुपर्ने । बढिमा ७ के जि सम्म नि:शुल्क तुरुन्तै डाँक हुलाक अधिकृत
पुलिन्दा (बढिमा २० के.जि. सम्म) कपडाको थैलो बन्दगरी बुझिनेगरी स्पष्ट नाम र ठेगाना लेखी लाहाछाप र शिलबन्दी लगाएको हुनुपर्ने । सतह डाँक (क) पुलिन्दा (न्यूनतम २ केजि) सम्मको रु २००/- त्यसपछि प्रत्येक ५०० ग्राम वा वंशको (२० केजिसम्म) रु ५० /- थप दस्तुर लाग्ने। (ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम २ केजि ) सम्मको रु १५०/- त्यसपछि प्रत्येक ५०० ग्राम वा उसको (२० केजि) रु ४०/- थप दस्तुर लाग्ने । हवाई डाँक (क)हवाई पुलिन्दा (न्युनतम २ केजि) सम्मको रु २३०/- त्यसपछि प्रत्येक ५०० ग्राम वा उसको (२० केजिसम्म रु १००/- थप दस्तुर लाग्ने । उपर्युक्त सबैमा रजिष्ट्रेशन शुल्क थप रु ३०/- समेत । तुरुन्तै डाँक हुलाक अधिकृत
विमा विमा रकम बलियो धागोले सिलाइ खामवन्दी गरि ७ स्थानमा लाहाछाप लगाई रकम समेत उल्लेख भएको हुनुपर्ने । विमा शुल्क रु ५०० सम्म (रजिष्ट्री शुल्क वाहेक) रु २०/- त्यसपछि प्रत्येक रु १००/- वा अंशको रु १०/- थप दस्तुर लाग्ने । १० मिनेट डाँक हुलाक अधिकृत
धनादेश सेवा (क) नेपालको लागी (ख) वैदेशिक धनादेश सेवा धनादेश फाराम भरी रकम नगदै बुझाउन सकिने, एक धनादेश फारामबाट रु १००००/- सम्म पठाउन सकिने । अंग्रेजी प्रापक र प्रेषकको ठेगाना सहित रु ५/- को प्रपत्र भारु ५०००/- सम्म पठाउन सकिने। (क)पहिलो रु २००/- सम्मको रु १०/- त्यसपछि प्रत्येक रु १००/- वा अंशको रु ५ /-थप दस्तुर लाग्ने । (ख) द्रुत धनादेश गर्दा अतिरिक्त शुल्क ( लागु भएको स्थानमा मात्र रु ३०/- लाग्ने (ग) विद्युतीय माध्यमबाट धनादेश गर्दा प्रति प्रपत्र थप (तोकेको जिल्ला र मितिबाट लागु हुने गरी) रु ४०/- लाग्ने। (घ) धनादेश फाराम (प्रपत्र) १ प्रतिको रु ५ /- दस्तुर लाग्ने । (क) रु ३००/- सम्मको लागि रु ३० त्यसपछी प्रत्येक रु १००/- को रु २०/- का दरले थप दस्तुर लाग्ने । (ख) विनिमय धनादेश फाराम (प्रपत्र) १ प्रतिको रु १०/- १० मिनेट हुलाक वचत बैंक हुलाक अधिकृत
पत्रिका दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट दिएको पत्रिका दर्ता प्रमाणपत्र, समाचारमूलक र कम्तिमा मासिक रुपमा प्रकाशित भएको हुनुपर्ने, कम्तिमा ३० जना स्थायी ग्राहक भएको हुनुपर्ने, २ प्रति हालसालै प्रकाशित पत्रिका र राजश्व दाखिला गरेको नगदी रसिद । पत्रिका दर्ता: (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु. २००/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु. १०/- दस्तुर लाग्ने । पत्रिका नविकरण (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु. १००/- र प्रत्येक थप जिल्लाको लागि रु. १०/- दस्तुर लाग्ने । १० मिनेट डाँक हुलाक अधिकृत
१० हुलाक वस्तु खोजी हुलाक वस्तु खोजीको लागि ६ महिनाभित्र, हुलाक दर्ता रसिद सहित निवेदन दिनुपर्ने । नि:शुल्क सामाचारको जवाफ प्राप्त भएपछि डाँक हुलाक अधिकृत
११ Express Mail Service (EMS) र पार्सल डेलिभरी प्रापकको नागरिकताको फोटोकपी र परिचयपत्र, कार्यालयको सूचना पत्र साथै सिफारिस वा मञ्जुरीनामा । वैदेशिक भन्सार कार्यालयको प्रज्ञापन पत्रमा उल्लेख भए बमोजिमको १० मिनेट दस्तुर लाग्ने । १० मिनेट हुलाक अधिकृत
१२ एफ. एम. नविकरण, अनुमति र रोयल्टी सम्बन्धी (१०० वाट सम्मको स्थानीय तहमा व्यवस्था नभएको हकमा मात्र) र लोककल्याणकारी विज्ञापन सम्बन्धी सम्बन्धित संस्थाको निवेदन, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, रोयल्टी बुझाएको भौचर, सक्कल प्रमाणपत्र (इजाजत र प्रसारणको) नविकरण असार मसान्त सम्म गर्नु पर्ने । नेपाल सरकारले तोके बमोजिम । सबै प्रमाण र कागजात पुगेमा सोही दिन केबल र एफ.एम. हुलाक अधिकृत
१३ सूचना वा जानकारी उपलब्ध गराउन मिल्ने सूचना भएमा निवेदन साथ कारण उल्लेख गर्ने । नि:शुल्क सूचनाको Volume धेरै भएमा नियमअनुसार शुल्क लाग्न सक्ने । सबै प्रमाण पुगेमा सोही दिन सूचना अधिकारी मार्फत हुलाक अधिकृत