जिल्ला हुलाक कार्यालय लमजुङ, हुलाक सेवा विभाग अन्तर्गतको एक सरकारी हुलाक सेवा प्रदायक हो यस कार्यालयले मजुङ जिल्लामा बसोबास गर्ने सबै सेवाग्राहिलाई सेवा प्रदान गर्दछ यस कार्यालय अन्तर्गत हुलाक कार्यालय, हुलाक काउन्टर अतिरिक्त हुलाक कार्यालयहरू छन् यस कार्यालयबाट सुपथ मूल्यमा देशभर अन्तर्राष्ट्रिय रूपमा चिठ्ठिपत्र, कागजात )कानुनद्वारा निषेधित नभएका) पठाउन सकिन्छ