प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व षष्ठी - ६

विश्व हुलाक दिवस २०२५

विश्व हुलाक दिवस २०२५

POST FOR PEOPLE : LOCAL SERVICE,GLOBAL REACH भन्ने नारा सहित १५१ औं विश्व हुलाक दिवसको अवसरमा यस जिल्ला हुलाक कार्यालय लमजुङमा आ.व २०८१।०८२ मा उष्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मानका साथै विभिन्न कार्यक्रमका साथ सम्पन्न गरीयो ।